नेपाली आकाशमुनि न्यून चापीय रेखा, अझै पाँच दिन भारी वर्षा हुने « Khabarhub

नेपाली आकाशमुनि न्यून चापीय रेखा, अझै पाँच दिन भारी वर्षा हुने


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले नोपलमा अझै पाँच दिन भारी वर्षा हुने बताएको छ ।

विभागले नेपाली आकाशमुनि न्यून चापीय रेखा आएर बसेको र यो रेखा नहटेसम्म झरी पर्ने जनाएको छ ।

नेपालमा प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, बाग्मती प्रदेश, प्रदेश ५ र सुदरपश्चिम प्रदेशमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालका अधिकांश स्थानमा पानी परेको जनाइएको छ । विभागमा महानिर्देशक सरजुकुमार वैद्यका अनुसार न्यून चापीय रेखा पश्चिमबाट पूर्वतिर सरेकाले पूर्वीपहाडी क्षेत्रमा भारी वर्षा हुने सम्भावना छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ४ : ३४ बजे

चिसियो बक्स अफिस

काठमाडौं- पछिल्लो समय प्रदर्शनमा आएका नेपाली फिल्महरुको व्यापार निराशजनक देखिएको

उत्पीडित समुदायको अधिकारका लागि अझै सङ्घर्स गर्नुपर्नेछ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।