कांग्रेसको केन्द्रीय महिला विभागमा ३८ सदस्य मनोनित (नामावलीसहित) « Khabarhub

कांग्रेसको केन्द्रीय महिला विभागमा ३८ सदस्य मनोनित (नामावलीसहित)


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय महिला विभागमा सचिवसहित ३८ जना सदस्य मनोनित गरेको छ ।

सभापति शेरबहादुर देउवाले सोमबार विभागको रिक्त सचिव र सदस्य पदमा मनोनित गरी महिला विभाग विस्तार गरेका हुन् ।

सभापति देउवाले विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम नेपाली कांग्रेस केन्द्रीय महिला विभागमा सचिव र सदस्यहरुलाई मनोनयन गरेको जनाइएको छ ।

मनोनित सदस्यहरुको नामावली :

१ अनार बस्नेत सदस्य काठमाडौं वाग्मती प्रदेश
२ अम्बिका न्यौपाने सदस्य गोरखा गण्डकी प्रदेश
३ इन्दिरा कोइराला सदस्य काठमाडौं वाग्मती प्रदेश
४ कल्पना केसी सदस्य कञ्चनपुर सुदूरपश्चिम प्रदेश
५ कृष्णकुमारी बस्नेत सदस्य काठमाडौं वाग्मती प्रदेश
६ खगेश्वरा आचार्य सदस्य सुर्खेत कर्णाली प्रदेश
७ खगेश्वरी भण्डारी सदस्य स्याङ्जा गण्डकी प्रदेश
८ खगेश्वरी शर्मा सदस्य बागलुङ गण्डकी प्रदेश
९ गुणलक्ष्मी ज्ञवाली सदस्य कपिलवस्तु प्रदेश ५
१० जन्नतुन निशा धुनियाँ सदस्य रुपन्देही प्रदेश ५
११ टिकाकुमारी बुढा थापामगर सदस्य रोल्पा प्रदेश ५
१२ ठाकुरकुमारी पौडेल सदस्य चितवन वाग्मती प्रदेश
१३ दुर्गादेवी महतो सदस्य पर्सा प्रदेश २
१४ धनलक्ष्मी श्रेष्ठ सदस्य प्युठान प्रदेश ५
१५ धनसिला मल्ल सदस्य मुगु कर्णाली प्रदेश
१६ नगिना यादव सदस्य महोत्तरी प्रदेश २
१७ नारुदेवी ओझा सदस्य डडेल्धुरा सुदूरपश्चिम प्रदेश
१८ निर्मला खड्का सदस्य दैलेख कर्णाली प्रदेश
१९ पार्वती यादव सदस्य मोरङ प्रदेश १
२० पुष्षलता लामा सदस्य धनुषा प्रदेश २
२१ प्रेमकुमारी तामाङ सदस्य चितवन वाग्मती प्रदेश
२२ मनोरमा शेरचन सदस्य रुपन्देही प्रदेश ५
२३ ममता तामाङ सदस्य सुनसरी प्रदेश १
२४ यशोदा चालिसे सदस्य सर्लाही प्रदेश २
२५ रमादेवी न्यौपाने सदस्य डोल्पा कर्णाली प्रदेश
२६ राधिका सिंह सदस्य बाजुरा सुदूरपश्चिम प्रदेश
२७ रीता चौधरी सदस्य कैलाली सुदूरपश्चिम प्रदेश
२८ रेखा गुरुङ सदस्य पर्वत गण्डकी प्रदेश
२९ लक्ष्मी खतिवडा सचिव सुनसरी प्रदेश १
३० ललिता सुनार सदस्य कैलाली सुदूरपश्चिम प्रदेश
३१ लालीमाया तामाङ सदस्य नुवाकोट वाग्मती प्रदेश
३२ शकुन्तला त्रिपाठी सदस्य रामेछाप वाग्मती प्रदेश
३३ शर्मिला श्रेष्ठ सदस्य मकवानपुर वाग्मती प्रदेश
३४ शारदा पौडेल सदस्य कास्की गण्डकी प्रदेश
३५ सुशीला थापा सदस्य दाङ प्रदेश ५
३६ सुशीला यादव सदस्य सप्तरी प्रदेश २
३७ संगीता चौधरी सदस्य बाँके प्रदेश ५
३८ सावित्री गुरुङ सदस्य पाँचथर प्रदेश १

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ५ : १७ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय