आइसोलेसनबाट भागेका कोरोना संक्रमित थुनुवा काभ्रेमा पक्राउ « Khabarhub

आइसोलेसनबाट भागेका कोरोना संक्रमित थुनुवा काभ्रेमा पक्राउ


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा प्रहरीको सुरक्षा घेरामा रहेको आइसोलेशनबाट भागेका थुनुवा रमेश तामाङ काभ्रेमा पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी दीलिप चौधरीका अनुसार असोज १ गते काठमाडौंको बसुन्धारास्थित कान्तिपुर डेण्टल एण्ड जनरल हस्पिटलको आइसोलेसनबाट भागेका तामाङलाई आइतबार राति काभ्रेको सिउरीबाट पक्राउ गरिएको हो ।

तामाङ गौशालाबाट ४ सय सेट नाइट्रोभ्याट, डाईजेपाम र फेनारगन सहित पक्राउ परेका थिए । उनी यसअघि पनि लागुऔषध मुद्धाका फरार आरोपी हुन् ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  १ : २९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै