बजाजको चाडपर्वलक्षित अफर : नगद छुटदेखि शून्य प्रतिशत ब्याजदरसम्म  « Khabarhub

बजाजको चाडपर्वलक्षित अफर : नगद छुटदेखि शून्य प्रतिशत ब्याजदरसम्म 


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बजाजले नगद छुटदेखि शून्य प्रतिशत ब्याजदरसम्मको अफर सार्वजनिक गरेको छ।

बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले चाडपर्व लक्षित योजना सार्वजनिक गरेको हो।

‘रोजेरै खुसी, खुसी खोज्ने होइन रोज्ने हो’ ट्यागलाइनसहित कम्पनीले यी विभिन्न स्किम ग्राहकलाई अफर गरेको छ।

बजाजले दशैं तिहार लक्षित योजनामा हरेक मोटरसाइकलको खरिदमा नगद १० हजार रुपैयाँ छुट घोषणा गरेको छ।

दोस्रो योजना ५० प्रतिशत डाउनपेमेन्ट गरेर मोटरसाइकल किन्ने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा बाँकी रकम मासिक किस्तामा बुझाउन पाउनेछन्।

त्यस्तै बजाजले डाउनपेमेन्ट गर्न धेरै नगद नहुने ग्राहकलाई लक्षित गर्दै २० प्रतिशत डाउनपेमेन्टमा पनि मोटरसाइकल उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  २ : २३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै