गायक तथा संगीतकार लोचन रिजाललाई कोरोना संक्रमण « Khabarhub

गायक तथा संगीतकार लोचन रिजाललाई कोरोना संक्रमण


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक तथा संगीतकार लोचन रिजाललाई कोरोना संक्रमण भएको छ ।  रिजालले सामाजिक सञ्जाल फेसूबकमार्फत आफूलाई कोरोना संक्रमण भएको बताएका हुन् ।

उनले शनिवार एक पोस्ट गर्दै आफूमा कोरोना संक्रमण देखिएको र आइसोलेसनमा बसेको बताएका छन् । साथै उनले आफ्नो सम्पर्कमा आएका अरुलाई पनि कोरोना परीक्षण गराउन अनुरोध गरेका छन् ।

गत मंगलवारदेखि टाउको दुख्ने, ज्वरो आउने, थकाइ महसूस हुने भएपछि रिजालले धुलिखेल अस्पतालमा कोरोना परीक्षण गराएका थिए ।

उनले शुक्रवार परीक्षण गराउँदा पोजेटिभ आएको बताए । उनले आफू धुलिखेल नजिकैको एक होटलमा आइसोलेसनमा बसेको र स्वास्थ्यमा सुधार हुँदै गएको बताए ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ५ : ४१ बजे

राजनीतिक व्यक्तित्वमाथिको धरपकडले देशलाई अन्तर्द्वन्द्वतर्फ धकेल्न सक्छ : झलनाथ खनाल

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ

चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा उम्मेदवारले प्रचारका क्रममा

अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन

एजेन्सी– चीनले संयुक्त राज्य अमेरिका र इरानबीच सम्पन्न समझदारीपत्र (एमओयू)को

रास्वपाका दस्तावेजको सन्देश : वर्तमान शासन व्यवस्था नै हुन सक्छ ‘कोल्याप्स’ !

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन चार दिनदेखि चितवनमा

भाइकिङ समाजको नयाँ रहस्य

एजेन्सी– डेनमार्कमा करिब एक हजार वर्ष पुरानो विशाल भाइकिङकालीन कपडा