भारतमा  कोरोना संक्रमणले १ लाख १५ हजारको मृत्यु « Khabarhub

भारतमा  कोरोना संक्रमणले १ लाख १५ हजारको मृत्यु


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख १५ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा थप ५९३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख १५ हजार २३५ पुगेको छ ।

यस्तै त्यहाँ पछिल्लो २४ घण्टामा ४६ हजार ४६ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७५ लाख ९४ हजार २८४ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ६७ लाख ३० हजार ३७९ जना संक्रमणमुक्त भएका छन् । ७ लाख ८४ हजार ६७० जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ६ : ३० बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको