दाङमा होम आइसोलेनमा बसेका संक्रमितको मृत्यु « Khabarhub

दाङमा होम आइसोलेनमा बसेका संक्रमितको मृत्यु


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङ देउखुरीका एक व्यक्तिको होम आइसोलेसनमै मृत्यु भएको छ ।

लमही नगरपालिका–५ का ४३ वर्षीय कोरोना संक्रमित पुरूषको  आज बिहान घरमै मृत्यु भएको लमही नगरपालिकाका स्वास्थ्य संयोजक लोकराज पौडेले बताए ।

काठमाडौंबाट जण्डिसको उपचारपछि एक साताअघि घर फर्किएका उनमा कोरोना परीक्षण गर्दा श्रीमान–श्रीमती दुवैमा संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  १० : ३० बजे

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ

सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुईजना पक्राउ

सुनसरी– प्रहरीले इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ