चाडवाडमा सानो लापरबाहीले ठूलो क्षति हुनसक्नेतर्फ सचेत बनौं : प्रधानमन्त्री मोदी « Khabarhub

चाडवाडमा सानो लापरबाहीले ठूलो क्षति हुनसक्नेतर्फ सचेत बनौं : प्रधानमन्त्री मोदी


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीका नाममा सम्बोधन गर्दै कोरोना भाइरस संक्रमणको जोखिम कम नभएको भन्दै लापरवाही नगर्न आग्रह गरेका छन् ।

देशबासीका नाममा मंगलबार साँझ सम्बोधन गर्दै उनले कोरोना भाइरसको संक्रमण रोक्न सबै सचेत हुनुपर्ने बताए ।

वहुसंख्यक भारतीय हिन्दू समुदाय नवरात्रि पर्व मनाइरहँदा चाडवाडमा सानो लापरबाहीले पनि ठूलो क्षति हुनसक्ने भन्दै महामारीबाट सावधान रहन प्रधानमन्त्री मोदीले आग्रह गरे ।

यस्तै सरकारले कोभिडको खोप उपलब्ध गराउने काममा पूरा प्रयास गर्ने पनि मोदीले प्रतिवद्धता व्यक्त गरे ।

कोभिड १९ को महामारी फैलिएदेखि नै भारतीय प्रधानमन्त्री मोदीको देशबासीका नाममा यो सातौँ सम्बोधन हो ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ८ : ५० बजे

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

रास्वपाबारे खुश्बु ओली : धोका पायौँ, अबदेखि विश्वास गर्नै नसकिने उदाहरण बन्यो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच मौरिससमा भेटवार्ता

काठमाडौं- भारतीय विदेश मन्त्री एस. जयशंकर र परराष्ट्र मन्त्री शिशिर