रगत झैँ नदीमा पानी बगेपछि… « Khabarhub

रगत झैँ नदीमा पानी बगेपछि…


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रूसको एक नदीमा रगतझैँ पानी बगेपछि स्थानीयहरु त्रसित बनेका छन् ।

इस्किटिमका नदी रगत जस्तै रातो बहन थालेपछि स्थानीयहरु भयभीत भएका हुन् । मानिस मात्र होइन नदीले रंग परीवर्तन गरेपछि अहिले नदीमा अन्य जीवसमेत जान छाडेका छन् ।

यसरी नदीमा पानीको रंग परिवर्तन हुनुमा रहस्यमय प्रदूषण हुनसक्ने अनुमान गरिएको छ ।

इस्किटिमका रुसको दक्षिणमा स्थित नदि हो । अहिले पानीको रंग रगत झै रातो भएपछि नदिमा बकुल्ला लगायतका जीव समेत जान छाडेका छन् ।

स्थानीय सञ्चार माध्यमका अनुसार नदीको पानी विषाक्त झैँ देखिएको छ । अहिले यसरी नदिको पानीको रंग बदलिनुको कारणबारे अनुसन्धान भइरहेको छ ।

प्रारम्भीक अनुसन्धानबाट  नदीको पानीमा रसायनिक तत्व भेटिएको जनाइएको छ । तर, यो मानव स्वास्थ्यका लागी खतरा छ या छैन केही पत्ता लागेको छैन ।- एजेन्सीको सहयोगमा ।

 

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ४ : ०५ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा