१८ वर्षीया युवतीको पेटमा कपाल नै कपाल « Khabarhub

१८ वर्षीया युवतीको पेटमा कपाल नै कपाल


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारत बिहारको शरण जिल्लाको गरखाकी एक युवती पेट दुखेर हैरान भइन् ।

सहनै नसक्ने गरी पेट दुखेपछि १८ वर्षीया ती युवतीले औषधि खान थालिन् । एक महिनासम्मको औषधिले पनि ठीक भएन ।

त्यसपछि उनका पिताले उनलाई गान्धी इन्सटीट्यूट अफ मेडिकल साइन्समा लिएर गए । त्यसपछि डाक्टरले उनको परीक्षण गर्दा डाक्टर नै अचम्मित बने ।

डाक्टरले उनको अप्रेशन गरे । जसमा उनको पेटमा कपालको एक गुजुल्टो नै फेला पर्‍यो ।

खासमा कसरी फेला पर्‍यो त कपाल ? यसबार के भन्छन् डाक्टर । चिकित्सकका अनुसार पेटमा कपाल हुनु पनि एक दुर्लभ रोग नै हो ।

यो रोग १० लाख मानिसमा एक जनालाई मात्र हुन्छ । यो रोगलाई रिपुञ्जल सिन्ड्रोमको नामले जानिन्छ ।– एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ४ : २७ बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि