आईसीसी महिला विश्वकप आजदेखि : भारत र अस्ट्रेलिया भीडन्त « Khabarhub

आईसीसी महिला विश्वकप आजदेखि : भारत र अस्ट्रेलिया भीडन्त


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी महिला विश्वकप क्रिकेट आजदेखि शुरु हुँदैछ । अस्ट्रेलियामा भइरहेको विश्वकपको उद्घाटन खेलमा भारतीय महिला टोलीले घरेलु महिला टोलीको सामना गर्नेछ ।

नेपाली समयअनुसार खेल बेलुकाको सात बजे सिड्नी रंगशालामा शुरु हुनेछ । विश्वकपमा सबैभन्दा धेरै उपाधि जित्दै शीर्ष स्थानमा रहेको अस्ट्रेलियाविरुद्ध अंक खोज्ने लक्ष्यसहित भारतीय महिला टोली मैदान उत्रिनेछ ।

विश्वकपमा अस्ट्रेलिया, भारत, इङ्ग्ल्यान्ड, न्युजिल्यान्ड, वेष्ट इन्डिजसहित १० टोली सहभागी छन् ।

महिला विश्वकप सन् २००९ देखि शुरु भएको थियो । जसमा अहिलेसम्म अस्ट्रेलियाले ४ पटक विश्वकपको उपाधि उचालेको छ भने इङ्ग्ल्यान्ड र वेष्ट इन्डिजले समान एक–एक पटक उपाधि उचालेको हो ।

.महिला विश्वकपमा भारत भने फाइनलसम्म पनि पुग्न सकेको छैन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  १ : २५ बजे

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले

कांग्रेस महाधिवेशनमा कोषाध्यक्ष र महामन्त्रीको प्रतिवेदन पारित

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत