आईसीसी महिला विश्वकप आजदेखि : भारत र अस्ट्रेलिया भीडन्त « Khabarhub

आईसीसी महिला विश्वकप आजदेखि : भारत र अस्ट्रेलिया भीडन्त


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी महिला विश्वकप क्रिकेट आजदेखि शुरु हुँदैछ । अस्ट्रेलियामा भइरहेको विश्वकपको उद्घाटन खेलमा भारतीय महिला टोलीले घरेलु महिला टोलीको सामना गर्नेछ ।

नेपाली समयअनुसार खेल बेलुकाको सात बजे सिड्नी रंगशालामा शुरु हुनेछ । विश्वकपमा सबैभन्दा धेरै उपाधि जित्दै शीर्ष स्थानमा रहेको अस्ट्रेलियाविरुद्ध अंक खोज्ने लक्ष्यसहित भारतीय महिला टोली मैदान उत्रिनेछ ।

विश्वकपमा अस्ट्रेलिया, भारत, इङ्ग्ल्यान्ड, न्युजिल्यान्ड, वेष्ट इन्डिजसहित १० टोली सहभागी छन् ।

महिला विश्वकप सन् २००९ देखि शुरु भएको थियो । जसमा अहिलेसम्म अस्ट्रेलियाले ४ पटक विश्वकपको उपाधि उचालेको छ भने इङ्ग्ल्यान्ड र वेष्ट इन्डिजले समान एक–एक पटक उपाधि उचालेको हो ।

.महिला विश्वकपमा भारत भने फाइनलसम्म पनि पुग्न सकेको छैन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  १ : २५ बजे

स्थिरता र सुशासनको लागि ‘सिस्टम रिबुट’

नेपालको राजनीति आज जुन गम्भीर र निराशाजनक मोडमा उभिएको छ,

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा

१३औँ पोल्ट्री दिवस मनाइयो

चितवन– चितवनमा १३औँ राष्ट्रिय पोल्ट्री दिवस आज बाजागाजासहित प्रभातफेरी गरेर

एक करोड ६८ लाखमा वडा कार्यालय भवन निर्माण

बागलुङ– तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण भएको छ

जेन-जी अभियन्ताको चेतावनी- समानुपातिक सूची नसच्याए रास्वपालाई भोट हालिदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूची संविधानको