पूर्वराजा शाह दम्पत्तिद्वारा भारतको ‘स्वर्ण मन्दिर’मा पूजाअर्चना « Khabarhub

पूर्वराजा शाह दम्पत्तिद्वारा भारतको ‘स्वर्ण मन्दिर’मा पूजाअर्चना


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको धार्मिक भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्ति भारतको अमृत्तसारस्थित ‘स्वर्ण मन्दिर’ मा पुगेर पूजा अर्चना गरेका छन् ।

पूर्व राजदम्पतीलाई बिहीबार स्वर्ण मन्दिरमा गुरुद्वारा प्रवन्धक समितिका सचिव डा. रुपसिंह सिंहले स्वागत गरेको  थिए । सो अवसरमा पूर्वराजालाई मन्दिर व्यवस्थापनका बारेमा जानकारी दिइएको उनको निजी सचिवालयले जनाएको छ ।

पूर्वराजा आफ्नी बहिनी शोभा शाह र ज्वाइँ कुमार मोहन बहादुर शाहीसहित भारत भ्रमणमा छन्। शाह दम्पत्ति अमृतसरबाट शनिबार दिल्ली जानेछन् ।

गत आइतबार आइतबार अपराह्न पूर्वराजा दिल्ली प्रस्थान गरेका थिए । दुई साता भारतको भ्रमणका क्रममा पूर्वराजा शाहले राजनीतिक नयाँदिल्ली र चण्डीगढको भ्रमण गर्ने कार्यक्रम तय भएको थियो ।

पूर्वराजा शाह १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ९ : १२ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि