थाहा पाउनुहोस सिरानीमा मोबाइल राखेर सुत्दा हुने हानी | Khabarhub Khabarhub

थाहा पाउनुहोस सिरानीमा मोबाइल राखेर सुत्दा हुने हानी


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिलेको सयममा मानिसका लागी मोवाइल फोन अपरिहार्य बनिसकेको छ । यो मानव जीवनको अभिन्न अंग समेत बनिसकेको छ ।

जसका कारण मानिस चाहे जहाँ जुनै परिस्थितिमा किन नहोस् उसको अधिकाशं समय मोवाइलमा नै बित्ने गर्दछ । तर हरहमेशा मोवाइल साथमा रहदाँ यसले मानिसलाई नकारात्मक असर पुर्याउँछ ।

अझ सुत्दा मोवाइल साथमा लिनेहरुमा यसको प्रत्यक्ष ठुलो असर पर्दछ । मोवाइल फोन साथमा लिएर सुत्दा हुने हानी यसप्रकार छन् ।

१. मोवाइल फोनको ब्याट्रिबाट लिथियम–आयन लगायतका सयभन्दा बढी विषालु ग्याँस निस्कने गर्दछ । जसले मानव स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ ।
२. मोवाइलको ब्याट्रिबाट कार्बोन मोनोअक्साइड ग्यास पनि निस्कन्छ यसले आँखा, छाला र नाकमा जलनको समस्या उत्पन्न गराउँछ ।
३. फोन संगै लिएर सुत्दा नोटिफिकेसन तथा अर्लट टोनले निन्द्रा पर्याप्त हुन पाउदैन ।
४. स्मार्टफोनबाट दर्जनौं खतरनाक ग्याँस उत्पन्न हुने भएकाले सँगै लिएर सुत्नु हुदैन ।
५. स्मार्टफोन संगै लिएर सुत्दा वा चार्ज राखेर सुत्दा कुनै बेला पनि खतरा निम्तन सक्छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ९ : ०९ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका