अमेरिकी उपराष्ट्रपतिका सहयोगीलाई पनि कोरोना भाइरसको संक्रमण « Khabarhub

अमेरिकी उपराष्ट्रपतिका सहयोगीलाई पनि कोरोना भाइरसको संक्रमण


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी –  अमेरिकी  उपराष्ट्रपतिका एक सहयोगीलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ ।

यद्यपि उपराष्ट्रपति माइक पेन्ससँग उनि सम्पर्कमा पुगिनसकेको दावी गरिएको छ ।

सवास्थ्य विभागको निर्देशिका अनुसार उक्त व्यक्ति कस कससँग सम्पर्कमा आएका थिए भन्ने बारेमा पत्ता लगाउने प्रयास भइरहेको छ ।

ह्वाइट हाउसले आफ्नो परिसरमा प्रवेशका लागि कडा निर्देशिका जारी गरेको छ । ह्वाइट हाउस प्रवेश गर्न खोज्नेहरुको राष्ट्रपतिका डाक्टर र सेक्रेट सर्भिसका एजेन्टले ती व्यक्तिको तापक्रम परीक्षण गरिरहेका छन् ।

ह्वाइट हाउसको प्रेश ब्रिफिङ कक्षमा पनि बसाई व्यवस्थापनलाई फेरिएको छ । उचित दूरी कायम गर्नका लागि यसो गरिएको हो ।

अमेरिकामा यो भाइरसका कारण हालसम्म २६४ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ११ : ५८ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले