कोरोनाबारे फेसबूकमा भ्रम सिर्जना गर्ने १ जना पक्राउ « Khabarhub

कोरोनाबारे फेसबूकमा भ्रम सिर्जना गर्ने १ जना पक्राउ


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) बारे सामाजिक सञ्जालमार्फत भ्रम सिर्जना गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको साईबर ब्यूरोले सामाजिक सञ्जाल फेसबूक लगायतमार्फत नेपालमा कोरोना भएको भन्दै भ्रम फैलाउने युवकलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा रामछाप घर भइ भक्तपुर बस्दै आएका २० वर्षीय विवेक थापामगर छन् ।

उनले मोबाइलमार्फत भ्रमपूर्ण कुराहरु रेकर्ड गरी तयार पारेको अडियो सामाजिक सञ्जालमा शेयर गरेको भेटिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ४ : ०१ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका