अमेरिकामा कोरोनाभाइरसले एकै दिन १ हजार ९३९ जनाको मृत्यु « Khabarhub

अमेरिकामा कोरोनाभाइरसले एकै दिन १ हजार ९३९ जनाको मृत्यु


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा मंगलबार विहान समाचार तयार पार्दासम्म १ हजार ९३९ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ४२ हजार ५१४ पुगेको छ ।

अमेरिकामा एकैदिन २८ हजार १२३ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ७ लाख ९२ हजार ७५९ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ७२ जार ३८९ जना उपचारपछि निको भएका छन् । १३ हजार ९५१ जनाको अवस्था गम्भीर रहेको छ । ६ लाख ७७ हजार८५६ जना उपचाररत छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ६ : ०७ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग