संकटमा परेका चलचित्र निर्देशकल‌ाई संघले सहयोग गर्ने « Khabarhub

संकटमा परेका चलचित्र निर्देशकल‌ाई संघले सहयोग गर्ने


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल चलचित्र निर्देशक समाजले चलचित्र क्षेत्रको निर्देशन विधामा काम गर्ने निर्देशकहरुलाई सहयोग गर्ने जनाएको छ ।

निर्देशक समाजको सोमबार बसेको अनलाइन डिजिटल बैठकले यस्तो निर्णय गरेको हो । साथै संघले राहत दिइने निर्देशकको नाम गोप्य राख्ने पनि जनाएको छ ।

‘अहिले संसारभर फैलिएको कोरोना संक्रमण महामारीको अवस्थामा चलचित्र क्षेत्रको निर्देशन विधामा काम गर्ने सहायक निर्देशक, मुख्य सहायक निर्देशक वा निर्देशकज्यूहरूलाई यस महामारीको कारणबाट दैनिक खानपान र स्वास्थ्यको समस्या पर्न गएको खण्डमा यथाशीघ्र संस्थाका प्रतिनिधिसँग सम्पर्क राख्न अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

साथै संघले सबैलाई घरमै बसी सुरक्षित रहन पनि आग्रह गरेको छ । यतिबेला लकडाउनका कारण फिल्म क्षेत्र पूर्ण रुपमा ठप्प छ । जसकारण कतिपय फिल्मकर्मीको दैनिकी प्रभावित बनेको छ ।

 

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ९ : ०९ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा