प्रदेश ५ का सीमानाकामा कडाई, सशस्त्र प्रहरीका २५० अस्थायी पोष्ट निर्माण « Khabarhub

प्रदेश ५ का सीमानाकामा कडाई, सशस्त्र प्रहरीका २५० अस्थायी पोष्ट निर्माण


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – खुला सीमानाको फाईदा उठाउँदै आवतजावत गर्नेहरुलाई रोक्न सशस्त्र प्रहरीबलले प्रदेश पाँचका सीमा क्षेत्रमा कडाई गरेको छ ।

प्रदेश नम्बर पाँचका भारतसँग सीमा जोडिएका ६ जिल्लाका २ सय ५० स्थानमा अस्थायी पोष्ट निर्माण गरी सीमा वारपार आवागमन पूर्णरुपमा बन्द गरिएको छ ।

प्रदेश पाँचमा पश्चिम नवलपरासीदेखि बर्दियासम्म ४ सय ८ किमी लामो सीमा भारतसँग जोडिएको छ ।

सरकारले लकडाउनको घोषणा गरी सीमा वारपार गर्न बन्द गरेपनि लुकिछिपी आवतजावत गर्नेक्रम नरोकिएकाले अस्थायी पोष्ट स्थापना गरेर निगरानी बढाइएको सशस्त्र प्रहरी बल प्रदेश पाँचका प्रमुख प्रहरी नायब महानिरीक्षक नारायणदत्त पौडेलले जानकारी दिए ।

पौडेलकाअनुसार एउटा पोष्टबाट अर्को पोष्ट देखिने गरी सिमा क्षेत्रमा सशस्त्र प्रहरीको तैनाथी बढाएर आवतजावतमा पूर्णरुपमा बन्द गरिएको छ ।

 

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ८ : १७ बजे

विश्वकप लिग-२ : टस जितेर ओमानविरुद्ध ब्याटिङ गर्दैै नेपाल

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको

प्रधानमन्त्री बालेन भन्छन्- नेताको भीडबाट होइन, विद्यार्थीले गुरुबाट राजनीति सिकून्

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिक

फेरि बजारमा एकपटक कमेडीको लहर

काठमाडौँ – ‘नयाँ पुस्ता परिवर्तनका सम्बाहक हुन्’ भन्ने भनाइको प्रभाव

आन्तरिक रणनीति तय गर्न सभापति थापा सक्रिय: आज कोइराला र खड्कासँग भेट्दै

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक रणनीति

अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

इलाम – इलामको पर्यटकीय गन्तव्य अन्तु पोखरी चार दशकअघिसम्म भैँसी