इंग्लिस क्लब लिभरपुलका खेलाडीले थाले प्रशिक्षण « Khabarhub

इंग्लिस क्लब लिभरपुलका खेलाडीले थाले प्रशिक्षण


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस क्लब लिभरपुलका खेलाडीले बुधबारदेखि प्रशिक्षण थालेका छन् ।

कोरोना भाईरसको महामारीपछि सबै प्रतियोगिता स्थगित भएपछि खेलबाट निस्क्रिय भएका खेलाडीहरू बुधबारदेखि प्रशिक्षणमा फर्किएका हुन् ।

लिभरपुलले मिलउड ट्रेनिङ सेन्टरमा प्रशिक्षण थालेको हो । प्रिमियर लिगले मंगलबारबाट क्लबलाई सानो समूह बनाएर प्रशिक्षणका लागि अनुमति दिएसँगै खेलाडीहरुले प्रशिक्षण सुरू गरेका हुन् ।

प्रिमियर लिगका २० क्लबले यस सिजन ९२ खेल खेल्न बाँकी रहँदा लिभरपुल उपाधि नजिक छ । लिभरपुलको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको भन्दा २५ अंकले बढी छ ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ६ : २३ बजे

भोटेकोशी बाढी : ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान

‘जीवितहरू भेटेजति उद्धार गरिसक्यौँ, पानी नपरे शव पनि उठाउन थाल्छौँ’

बुधबार रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवाको

लाङटाङ हाइड्रोमा खटिएका कामदारको गुहार- १८ जना फसेका छौँ, चोटैचोट छ, उद्धार गरिदिनुस्

काठमाडौं– रसुवाको लाङटाङ हाइड्रोपावरको काममा खटिएका कामदारहरूले उद्धार गर्न आग्रह

बाढी पीडितलाई पूर्वप्रधानमन्त्री कार्कीले एक महिनाको पेन्सन दिने

काठमाडौं–  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको