यसरी गरे योग दिवसमा डा. भट्टराईले योगाभ्यास (फोटोफिचर) | Khabarhub Khabarhub

यसरी गरे योग दिवसमा डा. भट्टराईले योगाभ्यास (फोटोफिचर)


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज अन्तर्राष्ट्रिय योग दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरि योग दिवस मनाँदै छ ।

कोरोना भाइरसका कारण सार्वजनिक कार्यक्रम नभएपनि घर घरमै बसेर योग दिवस मनाइदै छ । यस वर्षको योग दिवसको नारा पनि ‘घरमा योग, परिवारको साथ योग’ भन्ने तय गरिएको छ ।

सोही अनुरुप पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका वरिष्ठ नेता  डा.बाबुराम भट्टराईले पनि घरमै योगाभ्यास गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका योगाभ्यासका आशनहरु यस्ता छन्-

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ९ : १७ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’