लुम्बिनी प्रादेशिक अस्पतालमा ७ जना कोरोना संक्रमित आइसियुमा « Khabarhub

लुम्बिनी प्रादेशिक अस्पतालमा ७ जना कोरोना संक्रमित आइसियुमा


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लुम्बिनी प्रादेशिक अस्पतालमा ७ जना कोरोना संक्रमित आइसियुमा उपचारत भएको पाइएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका सुचना अधिकारी डाक्टर विष्णु गौतमले अस्पतालमा रहेका १६ जना कोरोना संक्रमित मध्ये ७ जना आइसियुमा रहेको जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार आइसियुमा रहेका सबै संक्रमितहरु पुरुष हुन् । उनीहरु रुपन्देहीका २ जना, नवलपरासीका २ जना, दाङका एकजना, कपिलवस्तुका एकजना र पाल्पाका एकजना हुन् ।

उनीहरु मध्ये एकजनामा मधुमेहको समस्या भएकाले धेरै समयदेखि आइसियुमा रहेका छन् भने अन्य ६ जना संक्रमितहरुमा कोरोनाको कडा खालको लक्षण अर्थात निमोनिया देखिएको छ ।

No photo description available.

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ३ : ३५ बजे

वृद्धमाथि अभद्र व्यवहार गर्ने पक्राउ परेपछि गृहमन्त्रीले भेटेर भने– ‘म निदाउनै सकिनँ’

ललितपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८२ साल चैत १८ गते बुधबार चैत

आज २०८२ साल चैत १८ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १८ गते बुधबार चैत

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्