ट्रम्पका पूर्वसल्लाहकार ठगी अभियोगमा पक्राउ « Khabarhub

ट्रम्पका पूर्वसल्लाहकार ठगी अभियोगमा पक्राउ


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्वसल्लाहकार ठगी अभियोगमा पक्राउ परेका छन् ।

ट्रम्पका पूर्व सल्लाहकार स्टीभ ब्याननलाई मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि भन्दै आर्थिक सहयोग उठाउने क्रममा ठगी गरेको अभियोग लागेको छ ।

ब्यानन र अरु तीनजना न्यूयोर्कको म्यानहटनबाट पक्राउ परेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। उनीहरुमाथि वी विल्ड द वाल अभियान अन्तर्गत संकलन भएको सयौँ हजार डोनरले दिएको रकम अनियमित गरेको आरोप छ ।

सो अभियानले २५ मिलियन अमेरिकी डलर संकलन गरेको अमेरिकाको न्याय विभागले जनाएको छ। संकलन भएको रकम मध्ये ब्याननले १० लाख भन्दा बढी डलर लिएको र सो रकम उनले व्यक्तिगत प्रयोजनका लागि खर्च गरेको आरोप छ ।

रकम उठाउने बेला कुनै पनि रकम व्यक्तिगत रुपमा प्रयोग नगर्ने बताएका थिए। ब्याननले अदालतमा आफू दोषी नरहेको भन्दै अपिल दर्ता गरेका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ६ : ०२ बजे

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन