कालीकोटमा भदौ १२ गतेसम्म निषेधाज्ञा « Khabarhub

कालीकोटमा भदौ १२ गतेसम्म निषेधाज्ञा


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कालीकोटमा आज शुक्रवार रातिदेखि लागू हुने गरी निषेधाज्ञा गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र कालीकोटको शुक्रवार बसेको बैठकले भदौ १२ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरिने जनाइएको छ । साथै अन्य जिल्लाबाट कालीकोट प्रवेशमा समेत रोक लगाइएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ६ : ०६ बजे

मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना फेरि सञ्चालन

लमजुङ– मर्स्याङ्दी नदीमा पानीको सतह र बहाव बढेपछि आइतबार बिहानदेखि

यी हुन् सबैभन्दा धेरैपल्ट पक्राउ परेका व्यक्ति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नु सामान्यजस्तै भइसकेको छ

प्रतिनिधिसभा : स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी विधेयकमाथिको प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन)

कालीगण्डकी पुल भत्किँदा घट्यो बागलुङ बजारमा चहलपहल

काठमाडौं– बाढीले कालीगण्डकी पुल भत्किएपछि बागलुङ बजारमा चहलपहल घटेको छ