कालीगण्डकी पुल भत्किँदा घट्यो बागलुङ बजारमा चहलपहल « Khabarhub

कालीगण्डकी पुल भत्किँदा घट्यो बागलुङ बजारमा चहलपहल


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाढीले कालीगण्डकी पुल भत्किएपछि बागलुङ बजारमा चहलपहल घटेको छ । 

आइतबार विहान कालीगण्डकी नदीमा आएको भीषण बाढीले बागलुङ–पर्वत जोड्ने पुल भत्किएपछि बागलुङ बजारमा चहलहपल घटेको हो । 

दैनिक जसो सयौँ गाडी बागलुङ बजार हुँदै बाहिरिने-भित्रिने गर्थे । तर पुल नै भत्किएपछि बागलुङ बजारसँगको सिधा यातायात टुटेको छ ।

सोमबार विहानदेखि नै बागलुङ बजारमा बाहिरबाट आउने र जाने यात्रु देखिएका छैनन् । 

कालीगण्डकी पुलको विकल्पमा यात्रुले पर्वतको दोबिल्ला हुँदै, फलेवासबाट जैमिनीघाट पुलको प्रयोग गर्न थालेका छन् । तर उक्त सडक निकै लामो पर्छ ।

तस्बिरहरु : डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ७ : २३ बजे

तस्बिरमा हेर्नुहोस्, चितवनको ब्याटिङ र विराटनगरको बलिङ

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा चितवन

चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ