श्वेता तिवारीले किन गराएकी थिइन् हट फोटोशूट ? « Khabarhub

श्वेता तिवारीले किन गराएकी थिइन् हट फोटोशूट ?


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय कलाकार श्वेता तिवारीको चर्चा बेलाबखत चलिरहन्छ । यी कलाकार सामाजिक सञ्जालका कारण चर्चामा आाउने गर्छिन् ।

श्वेताले निकै सानो उमेरमा राजा चौधरीसँग बिहे गरेकी थिइन् । उनले छोरी जन्माइन् । यसपछि श्वेता र राजाको सम्बन्धमा यस्तो खराबपन आयो कि, दुवैले सम्बन्धविच्छेद गरे ।

श्वेताले त्यसपछि अभिनव कोहलीसँग विवाह गरिन् । फेरि पनि उनको बिहे विवादको शिकार बन्न पुग्यो । श्वेताले घरेलु हिंसाको कारण भन्दै प्रहरीमा उजुरी पनि दिएकी थिइन् ।

सानो पर्दामा श्वेतालाई उत्तिकै रुचाइएको पनि थियो । उनी बिग बोसकी विजेता पनि बनिन् ।

श्वेतालाई लाग्यो कि, आफ्नो यो इमेजले करिअरमा असर पार्न सक्छ । यही कारणले उनले ग्ल्यामर फोटोशूट गराइन् । उनको फोटोशूटले फ्यान पनि चकित परेका थिए ।

तर, ग्ल्यामर फोटोशूटले पनि श्वेतालाई कुनै फाइदा दिन भने सकेन ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ५ : २७ बजे

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ