जलेश्वरमा गुर्जोको बिरुवा, चूर्ण र चिया वितरण « Khabarhub

जलेश्वरमा गुर्जोको बिरुवा, चूर्ण र चिया वितरण


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर- चाडपर्वका बेला बढ्दो भीडभाडबाट हुन सक्ने कोरोना संक्रमणको जोखिमबाट बच्न महोत्तरीको सदरमुकाम जलेश्वरमा आज निःशुल्क गुर्जोको बिरुवा, चूर्ण र चिया वितरण गरिएको छ ।

सिरहा जिल्लाको लहानस्थित आन्तरिक राजस्व कार्यालयका प्रमुख कमलबहादुर राजलवटले आज जलेश्वरमा सर्वसाधारणलाई हजारौ कप गुर्जो चिया खुवाउनाका साथै हात हातमा गुर्जोको बिरुवा र गुर्जोलाई पिसेर बनाएको चूर्णका प्याकेट वितरण गरेका हुन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  १० : ३० बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट