लिड्सको पोस्टमा म्यान्सेचस्टर युनाइटेडको ६ गोल « Khabarhub

लिड्सको पोस्टमा म्यान्सेचस्टर युनाइटेडको ६ गोल


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेडको पोस्टमा ६ गोल गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा युनाइटेडले लिड्सलाई ६–२ को फराकिलो अन्तरले पराजित गर्‍यो ।

युनाइटेडको फराकिलो जितमा स्कट म्याकटोमिने र ब्रुनो फर्नान्डेसले समान दुई गोल गर्दा भिक्टर निल्सन लिन्डेलफ र ड्यानियल जेम्सले समान एक गोल गरे ।

लिड्सका लियाम कोपर र स्टुआर्ट डालासले गोल फर्काए ।

जितसँगै युनाइटेड २६ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित लिड्स १७ अंकसहित १४औँ स्थानमा छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ६ : ४८ बजे

‘कांग्रेस बूढापाकाको मात्र होइन, सबैको साझा पार्टी हो’

काठमाडौं- १५ औँ महाधिवेशनमा सहभागी सबैभन्दा कान्छी प्रतिनिधि अभिप्सा पौडेलले

पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।