अप्राकृतिक गर्भाधानबाट जन्मिएको सरकार तुहिएकोमा चिन्ता नगरौं: दीपकराज गिरी « Khabarhub

अप्राकृतिक गर्भाधानबाट जन्मिएको सरकार तुहिएकोमा चिन्ता नगरौं: दीपकराज गिरी


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेसँगै चौतर्फी विरोध भएको छ । ओलीको यो कदमलाई लिएर सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रियाहरु आइरहेका छन् ।

कतिले पाँच वर्षे स्थायी सरकार चलाउनुपर्नेमा संसद विघटन गरेको भन्दै ओलीको आलोचना गरेका छन् भने कतिपयले ओलीको यो कदमको स्वागत गरेका छन् ।

यसैबीच कलाकार दीपकराज गिरीले ओलीको संसद विघटनलाई लिएर चिन्ता नगर्न अनुरोध गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् – ‘माओवादी र एमोलको अप्राकृतिक गर्भाधानबाट जन्मिएको सरकार तुहिएकोमा चिन्ता नगरौं, किनकि अप्राकृतिक कुरा स्थायी हुँदैन ।’

उनको यो भनाइमा कतिपयले सहमति जनाएका छन् । कतिले तीन महिनामै तुहिनपर्ने सरकार तीन वर्ष टिक्न सकेको भन्दै टिप्पणी गरेका छन् ।

संसद विघटन भएपछि नेपालमा राजनैतिक अशान्ति हुने अनुमान गरिएको छ । देशका विभिन्न स्थानमा आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएका छन् ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १० : ४९ बजे

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन

जलविद्युत् आयोजनामा कार्यरतका आफन्त भन्छन् : ‘न सास भेट्यो न लास’

रसुवा– जुल्लाको गुठीचौर गाउँपालिका-१ चोथ्राका सर्पसिंह महतारा २१६ मेगावाट क्षमताको

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक