कोरोना कहर : भारतमा डिसेम्बर ३१ सम्म बेलायतबाट हुने सबै उडान स्थगित गरिने « Khabarhub

कोरोना कहर : भारतमा डिसेम्बर ३१ सम्म बेलायतबाट हुने सबै उडान स्थगित गरिने


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतले आउँदाे डिसेम्बर ३१ तारिखसम्म सबै बेलायती उडान स्थगित गर्ने निर्णय गरेको छ ।

बेलायतमा कोरोना भाइरसको नयाँ र बढी सङ्क्रामक समस्या देखिएपछि भारतले डिसेम्बर ३१ अर्थात् पुस १६ गतेसम्म उडान स्थगित गर्ने निर्णय गरेको हो ।

“कोभिड–१९ सिर्जित विद्यमान अवस्थालाई ध्यानमा राख्दै बेलायतबाट भारत आउने सबै उडानहरू यो वर्षको डिसेम्बर ३१ सम्म स्थगित गर्ने निर्णय भएको छ,” उड्डयन मन्त्रालयको ट्वीटमा भनिएको छ ।

उडान स्थगितको यो निर्णय मङ्गलबार (भोलि) रातिदेखि लागू हुनेछ । तर यो निर्णय ट्रान्जिट उडानमा बेलायतबाट आउने यात्रीका लागि भने पूर्णतयाः लागू नहुने जनाइएको छ ।

आगमनमा आरटी–पीसीआर परीक्षणको रिपोर्ट भएमा उनीहरूलाई सम्बन्धित गन्तव्यमा जान रोक लगाइने छैन  ।बेलायतबाट हुने उडानलाई केही युरोपेली देशहरूले पनि स्थगित गर्ने निर्णय गरेका छन् ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ९ : ०३ बजे

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन

जलविद्युत् आयोजनामा कार्यरतका आफन्त भन्छन् : ‘न सास भेट्यो न लास’

रसुवा– जुल्लाको गुठीचौर गाउँपालिका-१ चोथ्राका सर्पसिंह महतारा २१६ मेगावाट क्षमताको

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित