कोरोनाकाे प्रभावः गोरक्षनाथ गुरुकुलमा नित्य ‘हुनुमान चालिसा’ पाठ « Khabarhub

कोरोनाकाे प्रभावः गोरक्षनाथ गुरुकुलमा नित्य ‘हुनुमान चालिसा’ पाठ


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

गोरखा- विश्वभर महामारी रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न तथा बचाउनका भन्दै गोरखाको गोरक्षनाथ वैदिक गुरुकुलमा दैनिक नित्य हनुमान चालिसा पाठ गर्ने गरिएको छ।

कोरोना भाइरस वायुबाट फैलने भएकाले वायुपुत्र हनुमानलाई प्रसन्‍न पार्न दैनिक बिहान र साँझ हनुमान चालिसा पाठ गर्न थालिएको गुरुकुलका प्राचार्य ईश्‍वरीप्रसाद उपाध्यायले जानकारी दिए।

कोरोनाको भाइरस वायुको माध्यमबाट चीनबाट इटली, अमेरिका हुँदै विश्वभर फैलिएको बताउँदै उनले वायुपुत्र हनुमानलाई प्रसन्न पारेर राष्ट्रशान्ति र विश्वशान्तिका लागि केही दिन यता हनुमान चालिसा पाठ गर्न थालिएको बताए ।

गुरुकुलकै एक जनालाई कर्ता बनाएर संकल्प लिई पाठ गर्ने गरिएको उनले बताए।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ७ : २१ बजे

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी