प्रहरीलाई म्यासेन्जर, भाइबरलगायत ग्रुपमा नजोडिन निर्देशन « Khabarhub

प्रहरीलाई म्यासेन्जर, भाइबरलगायत ग्रुपमा नजोडिन निर्देशन


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी प्रधान कार्यालयले प्रहरी अधिकारीहरुलाई सामाजिक सञ्जालका ग्रुपहरुमा नजोडिन र जोडिएको भए तत्काल हट्न निर्देशन दिएको छ ।

प्रचलित नियम कानुनविपरित प्रहरी अधिकारीहरु सामाजिक सञ्जालका म्यासेन्जर, भाइबर, ह्वाट्सएपलगायत ग्रुपहरुमा जोडिएको भन्दै तत्काल त्यहाँबाट हट्न हेडक्वार्टरले निर्देशन दिएको हो ।

प्रहरीका केन्द्रीय प्रवक्ता उमेशराज जोशीद्वारा जारी विज्ञप्तिमा प्रहरी कर्मचारीबाट संगठनप्रति नै नकारात्मक सन्देश एवंम टिका टिप्पणी प्रवाह हुने गरेको पाइएकाले त्यस्ता ग्रुपबाट हट्न निर्देशन दिइएको छ ।

फेसबुक, भाइबर, ह्वाट्सएपलगायत सामाजिक सञ्जालमा प्रहरी संगठनविरुद्ध नकारात्मक टिकाटिप्पणी गर्ने गरि बनाइएका ग्रुपहरुमा जोडिएको पाइएमा कारबाही गर्ने चेतावनीसमेत हेडक्वार्टरले दिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  १० : ०२ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

काभ्रेको रोशी खोलामा बाढीको जोखिम : पनौती आसपासका स्थानीयलाई सतर्क रहन चेतावनी

काठमाडौँ – काभ्रेपलाञ्चोक स्थित रोशी खोलामा जलसतहले सतर्कता तह पार

आज २०८३ साल असोज ९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ९ गते शुक्रबार सन् २०२६

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन (लाइभ)

न्यूयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो