चीनसँग तनाव चुलिएपछि हतियार खरिद गर्दै भारतीय सेना « Khabarhub

चीनसँग तनाव चुलिएपछि हतियार खरिद गर्दै भारतीय सेना


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनसँग लद्दाखमा सीमा विवाद बढेपछि भारतले सेनलाई हतियार खरिदका लागि ५ सय करोड भारतीय रूपैयाँ बजेट निकासा गरेको छ ।

पूर्वी लद्दाखको गलवानमा २० भारतीय सैनिक मारिने गरी भएको हिंसात्मक भीडन्तपछि भारतले सेनलाई हतियार खरिदका लागि ५ सय करोड रूपैयाँ बजेट निकासा गरेको एएनआईले जनाएको छ ।

भारत सरकारले तीनवटै सेनालाई हतियार र गोलाबारूद खरिदका लागि तत्काललाई उक्त रकम निकासा गरेको बताइएको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ९ : १३ बजे

लुम्बिनी प्रदेशसभा बैठक : समसामयिक विषयमा छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको बैठकमा सङ्घीय र प्रदेश सरकारसँग सरोकार राख्ने

वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौं संस्थाका सञ्चालक गोले पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगार पीडितलाई ठगी गर्ने वैदेशिक रोजगार उद्धार

मधुवा रोगले मधेस प्रदेशमा आँप उत्पादन घट्ने अनुमान

जनकपुरधाम– मधेस प्रदेश कृषि विकास निर्देशनालय जनकपुरधामले आँपको रुखमा मधुवारोग

सडक पुगेपछि सहज बन्यो गाउँलेको दैनिकी

चितवन– घरसम्मै गाडी पुगेपछि यहाँको इच्छाकामना गाउँपालिका–२ घुर्केसकी विसु गुरुङको