सर्वसाधारणलाई मास्क लगाउन ट्रम्पको आह्वान « Khabarhub

सर्वसाधारणलाई मास्क लगाउन ट्रम्पको आह्वान


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मास्क अनिवार्य छैन भन्दै विरोध गर्दै आएका अमरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः मास्क लगाउन सर्वसाधारणलाई आह्वान गरेका छन् ।

अमेरिकामा कोरोना महामारीको स्थिति अझै खराब बन्ने विज्ञहरूको चेतावनीलाई स्वीकार्दै ट्रम्पले सबैलाई मास्क प्रयोग गर्न आह्वान गरेका हुन् ।

कोरोनासम्बन्धी दैनिक पत्रकार सम्मेलन फेरि शुरु गरेका ट्रम्पले मास्क लगाउँदा महामारीको जोखिम कम गर्न सकिने स्वीकार गरेका छन् ।

सर्वसाधारणलाई मास्क लगाउन अपिल गरेका ट्रम्प स्वयम भने उक्त पत्रकार सम्मेलनमा मास्कविना नै उपस्थित भएका थिए ।

अमेरिकामा कोरोनाको महामारी फेरि तीब्र गतिमा बढेपछि सल्लाहकारहरूले उनलाई नयाँ रणनीति उपनाउन सल्लाह दिएका हुन् ।

 

 

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ६ : १९ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक