तरल लिपिस्टिक लगाउनेले ध्यान दिनुपर्ने ४ कुरा « Khabarhub

तरल लिपिस्टिक लगाउनेले ध्यान दिनुपर्ने ४ कुरा


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महिलाको सुन्दरतामा उनीहरूले लगाउने लिपिस्टिकले पनि महत्व राख्दछ । अधिकाशं महिलाहरू सुन्दर ओठका लागी बिभिन्न प्रकारका लिपिस्टिक लगाउने गर्दछन् ।

आजकल बजारमा प्रशस्त मात्रामा लिक्विड लिपिस्टिक पाइने भएकाले महिलाहरू यस प्रकारको लिपिस्टिकको पनि अधिकतम प्रयोग गर्दछन् । ठोस लिपिस्टिकको तुलनामा तरल लिपिस्टिक गाढा रंग र धेरै समय टिक्ने भएकाले यस प्रति महिलाको रुची बढेको हो । तर तरल लिपिस्टिक लगाउँदा निम्न कुरामा भने ध्यान पुर्‍याउन आवश्यक हुन्छ ।

१. तरल लिपिस्टिक लगाउँदा छिटो वा केहि सेकेण्ड भित्र लगाउँनु हुदैन । यसका लागी प्रशस्त समय छुट्याएर विस्तारै लगाउनु पर्दछ ।

२. यस प्रकारको लिपिस्टिक ठोस लिपिस्टिकको तुलनामा चहकिलो हुने भएकाले सोहि अनुसारको अनुहारमा मेकअप गर्नुपर्छ । अर्थात अनुहारमा फाउनडेसन र ब्लस लगाउन जरुरी हुन्छ ।

३. तरल लिपिस्टिकलाई पटक पटक एक माथि अर्काे लगाउनु हुदैन । अर्थात यो लिपिस्टिक एकपल्ट लगाउँदा नै पुग्छ । यसलाई पटक पटक थपिरहनु हुदैन । यदि पुनः लगाउने आवश्यकता भएमा पहिले लगाएको लिपिस्टिक हटाउनुपर्छ । अन्यथा अस्वाभाविक देखिन्छ ।

४. यदि सुख्खा ओठ छ भने तरल लिपिस्टिक लगाउँदा ओठमा मोइस्चराइजर लगाउन जरुरी हुन्छ । साथै लिपिस्टिक हटाएपछि पनि ओठमा चिल्लो पार्न लिप बाम लगाउनु पर्दछ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ८ : ११ बजे

कृषिकर्ममा रमाउँछन् बलिउड स्टार

दिनभरि क्यामेराको फ्ल्यास, रेड कार्पेटको चमकदमक र लाखौँ फ्यानको नजरबीच

ह्वाइट हाउस बाहिर गोलाबारी, सुरक्षाकर्मीको कारबाहीमा बन्दुकधारी मारिए

वासिङ्टन – अमेरिकाको राष्ट्रपतीय निवास ह्वाइट हाउस बाहिर अन्धाधुन्ध गोली

जानकी गाउँपालिकालाई एक बिघा १० कट्ठा जमिन दान

कैलाली– कैलालीको जानकी गाउँपालिकाले स्थापना भएको एक दशकपछि प्रशासनिक भवन

कोटा प्रणालीअनुसार किसानलाई मल बिक्री–वितरण

कञ्चनपुर– धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री कम्पनी

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १