वैवाहिक सम्बन्ध जनाउन किन बायाँ हातको साइली औलामा लगाइन्छ औँठी ? « Khabarhub

वैवाहिक सम्बन्ध जनाउन किन बायाँ हातको साइली औलामा लगाइन्छ औँठी ?


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

नेपाली समाजमा विवाह वा टिकाटालो गर्दा औलामा औंठी लगाइदिने चलन छ । विशेषत दुलहा दुलहीले एकअर्काको देब्रे अर्थात बायाँ हातको साइँली औंलामा औठी लगाइ दिने चलन छ ।

साइँली बाहेक अन्य औंलामा औंठी लगाइदैन । धेरै मानिसमा यस बारे जिज्ञाशा हुनसक्छ किन साइँली औंलामा नै औंठी लगाइन्छ त ?

एकअर्कासँग विवाह बन्धनमा बाधिएको प्रतिक वा संकेत स्वरप विहे गर्दा औंलामा औंठी लगाउने चलन चलेको हो । जसलाई विवाह भएको चिन्ह मानिन्छ । विवाहमा औंठी लगाइदिने चलन इशापूर्व ३००० बाट शुरु भएको हो ।

त्यसबेला विवाहमा औंठी लगाउने चलन थियो । जो कालान्तरमा परम्परा बनिदियो । पहिले औंठी लगाउँदा बेहुलाका पितालाई विवाहको चिन्ह स्वरुप दिने चलन रहेको थियो । त्यस बेला बायाँ हातको साइँली औंलामा औठी लगाउँदा यसको सम्बन्ध सीधा मनसँग हुने मान्यता थियो ।

औंठीको परम्परा एसियन मुलुकमाभन्दा बढि युरोपियन मुलुकहरुमा रहेको छ । विवाहमा औंठी लगाउँदा यसले परिवारप्रतिको जिम्मेवारपन बोध हुने र जीवनसाथीको रक्षाका लागी तत्पर रहने मान्यता रहेको छ । एक आपसमा प्रेम साटासाट गर्न पनि औंठी लगाइदिने चलन रहेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ८ : ४१ बजे

नेपालको विशेष सेवा ऐनको साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले नेपालको विशेष सेवा ऐन, २०४२ को

हिमाली क्षेत्रमा नवीकरणीय ऊर्जा प्रविधिको विस्तारमा जोड

काठमाडौं– देशका उच्च हिमाली क्षेत्रमा जलवायुमा आएको परिवर्तन, आधुनिक जीवनशैली,

बाँझो जमिनमा आलु र तिते फापर उत्पादन गर्दै जन्तेढुङ्गा

खोटाङ- जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिनलाई उपयोगमा ल्याउँदै कृषि उत्पादन बढाउने

देउमाई खोलाको पक्की पुल संरक्षण गरिँदै

इलाम– इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने

सरकारका प्रवक्ता र सम्पादकबीच छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र विभिन्न सञ्चार माध्यमका