राजेश हमालका भाइ राकेश हमालको निधन « Khabarhub

राजेश हमालका भाइ राकेश हमालको निधन


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता राजेश हमालका भाइ राकेश हमालको निधन भएको छ । उनको उपचारका क्रममा बुधवार (आज) निधन भएको हो ।

हमालका भिनाजु खगेन्द्र जिसीले राकेशको निधन भएको पुष्टि गरे ।

राकेश केही समययता बिरामी थिए । उनको कलेजो प्रत्यारोपणका क्रममा भारतको दिल्लीस्थित उपचार भइरहेको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ७ : ०९ बजे

जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै

टोकियो – जापानमा जापानी नागरिकको जनसङ्ख्या ४२ वर्षमा पहिलो पटक

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौं – सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

दैनिक एक हजार ५०० ई-राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने

काठमाडौं– राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन

वालेन्द्रको ‘लाज ढाक्न’ रविलाई भ्याइ-नभ्याइ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री बनेका वालेन्द्र शाह देशमा गम्भीर