राजेश हमालका भाइ राकेश हमालको निधन « Khabarhub

राजेश हमालका भाइ राकेश हमालको निधन


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता राजेश हमालका भाइ राकेश हमालको निधन भएको छ । उनको उपचारका क्रममा बुधवार (आज) निधन भएको हो ।

हमालका भिनाजु खगेन्द्र जिसीले राकेशको निधन भएको पुष्टि गरे ।

राकेश केही समययता बिरामी थिए । उनको कलेजो प्रत्यारोपणका क्रममा भारतको दिल्लीस्थित उपचार भइरहेको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ७ : ०९ बजे

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार