लकडाउन हटे पनि काठमाडौं प्रवेशका लागि पास अनिवार्य « Khabarhub

लकडाउन हटे पनि काठमाडौं प्रवेशका लागि पास अनिवार्य


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले मंगलबार रातिदेखि पूर्ण रूपमा लकडाउन खुला भएको बताए पनि काठमाडौं उपत्यका प्रवेशमा भने अझै पनि पास अनिवार्य चाहिने भएको छ ।

लकडाउन खुला भएपनि बाहिरी जिल्लाबाट आउने सवारी साधनमा रोक लगाइएकाले पास लिनुपर्ने व्यवस्था निरन्तर रहेको गृह मन्त्रालयले जनाएको छ ।

लकडाउन सकिएको भए पनि काठमाडौं प्रवेशका लागि पास चाहिने व्यवस्था यथावत् रहेको गृह मन्त्रालयले जनाएको हो ।

भदौ १ गतेबाट भने अन्तरजिल्ला सवारी साधन सञ्चालन गर्न पाइने छ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ८ : २५ बजे

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार