काठमाडौंको मध्यबानेश्वरमा क्वारेन्टिन घेराउ « Khabarhub

काठमाडौंको मध्यबानेश्वरमा क्वारेन्टिन घेराउ


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्पतालका कर्मचारीलाई राख्न आफ्नो टोलमा क्वारेन्टिन बनाएको भन्दै मध्यबानेश्वरका बासिन्दाले विरोध गरेका छन् ।

निजामती कर्मचारी अस्पताल (सिभिल) अस्पतालका कर्मचारीलाई राख्न मध्य बानेश्वरमा रहेको लडबुद्ध ब्वाइज होस्टेललाई क्वारेन्टिन बनाइएको थियो ।

स्थानीयबासीले आफ्नो टोलमा स्वास्थ्यकर्मी बस्ने क्वारेन्टिन बनाएको भन्दै शनिबार बिहान घर नै घेराउ गरेका थिए । अस्पतालका स्वास्थ्यकर्मीका लागि मध्यबानेश्वरमा क्वारेन्टिन बनाइएको  र स्थानीयबासीले अवरोध गरेको सिभिल अस्पतालले जनाएको छ ।

सिभिल अस्पतालले क्वारेन्टिनमा रहेका स्वास्थ्यकर्मीमा तनाव हुने गतिविधि भएको जनाउँदै स्थानीयबासीसँग समन्व गराउन काठमाडौं महानगरपालिका ३१ को वडा कार्यालयलाई पत्र लेखेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ७ : १८ बजे

वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी

बेलग्रेड– सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका