सहकर्मीमाथि बलात्कारको आरोपमा काभ्रेमा तीन जना पक्राउ « Khabarhub

सहकर्मीमाथि बलात्कारको आरोपमा काभ्रेमा तीन जना पक्राउ


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे – आफ्नै सहकर्मी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले काभ्रेमा तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आफूलाई जबर्जस्ती करणी गरेको भनी पीडितले दिएको उजुरीका आधारमा तीन जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, महाभारत गाउँपालिका–१ का २२ वर्षीय विशाल आले, मकवानपुरको हेटौँडाका २८ वर्षीय अमृत खड्का र भारतको पश्चिम बङ्गाल वीरभीमका २३ वर्षीय रघुनाथ मण्डल छन् ।

अभियुक्त युवाले रामेछापकी महिलालाई धम्की दिई पटकपटक जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आरोपित तीनै जना युवा पोल्ट्री फर्ममा काम गर्ने मजदुर हुन्।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ११ : ५९ बजे

गोरखा बाह्रकिलो बजारका घरटहरा हटाइयो

गोरखा– गोरखा नगरपालिका–११ को सार्वजनिक जग्गामा सञ्चालित बाह्रकिलो बजारमा बनेका

सिंहदरबार गेटबाट अनेरास्ववियुका अध्यक्ष धामीसहित ७ जना पक्राउ

काठमाडौँ– सिंहदरबारको निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेको आरोपमा प्रहरीले नेकपा

नुवाकोट-धादिङको गगटे क्षेत्रमा धान रोपाइँको चटारो (तस्बिरहरू)

नुवाकोट– नुवाकोट र धादिङको गल्छीबीच पर्ने गगटे क्षेत्रमा मनसुन सक्रिय

कर्णालीका मन्त्रीको सामूहिक राजीनामा

सुर्खेत– कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट सहभागी सबै मन्त्रीले

बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा

कीर्तिपुर– बागमती नदीको कटानले टौदहपूर्वका केही घर जोखिममा परेका छन्