मौरीले टोक्दा तीन वर्षीया बालिकाको मृत्यु | Khabarhub Khabarhub

मौरीले टोक्दा तीन वर्षीया बालिकाको मृत्यु


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही – ३ वर्षीया बालिकाको मौरीको टोकाईबाट मृत्यु भएको छ । यो घटना सर्लाहीको हो । उनलाई खेलिरहेको अवस्थामा मौरीले टोकेको छ ।

प्रहरीका अनुसार सोमबार साँझ साढे ५ बजे मौरीले टोक्दा गौडैता नगरपालिका–९ बकैनियाका राजेश चौधरीकी ३ वर्षीया छोरी साक्षी कुमारी चौधरीको मृत्यु भएको हो।

आफन्तका अनुसार घर बाहिर खेल्ने क्रममा बालिकालाई माहुरीले शरीर, टाउको र निधारमा टोकेपछि घाइते भएकी थिइन्। त्यसपछि उनको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  १ : ०७ बजे

जेन-जी आन्दोलनमा भएको दमनको जिम्मा ओलीले लिनुपर्छ : भीम रावल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले जेन–जी आन्दोलनको

पार्टीको वर्तमान मर्म बुझेर धैर्यता राख्नुहोस् : कावा सभापति खड्का

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एकताबद्ध भएर पार्टीको

निर्वाचनको विकल्प छैन : उपेन्द्र यादव

देवदह– जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

विद्युत् बिस्तारको क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु

महोत्तरी– विद्युत् बिस्तारको काम गरिरहेका एक कामदारको करेन्ट लागेर मृत्यु

‘सुडानको आधाभन्दा बढी जनसङ्ख्यालाई मानवीय सहायता आवश्यक’

एजेन्सी– सुडानको आधा भन्दा बढी जनसङ्ख्यालाई मानवीय सहायताको आवश्यकता रहको