टस जितेको चेन्नई राजस्थानविरुद्ध बलिङ गर्दै « Khabarhub

टस जितेको चेन्नई राजस्थानविरुद्ध बलिङ गर्दै


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत अहिले राजस्थान रोयल्स र चेन्नई सुपर किङ्ग्स खेल्दै छन् । टस जितेको चेन्नईले पहिले बलिङ गर्दैछ ।

महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई लगातार दोस्रो जित निकाल्ने दाउमा छ भने स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थान चेन्नईलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ ।

पछिल्लो पाँच भेटमा भने राजस्थानले चेन्नईविरुद्ध एकमात्र जित निकालेको छ । अघिल्लो संस्करणको दुई भेटमा चेन्नईले राजस्थानलाई हराएको थियो ।

राजस्थानको प्लेइङ ११

यशस्वी जयसवाल, रबिन उथापा, सन्जु सामसन, स्टेभेन स्मिथ, डेभिड मिलर, रियान पराग, श्रेयस गाेपाल, टम करन, राहुल टेवटिया, जोफ्रा आर्चर र जयदेव उनादकाट ।

चेन्नईको प्लेइङ ११

मुरली विजय, शेन वाट्सन, फाफ डु प्लेसी, रुतुराज गायकवाद, एमएस धाेनी, केदार जाधव, रवीन्द्र जडेजा, सम करन, दीपक चाहर, पीयूष चावला र लुङ्गी एन्गिडी ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ८ : १० बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा