ग्रामीण सडकमा ट्राफिकको सचेतना « Khabarhub

ग्रामीण सडकमा ट्राफिकको सचेतना


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा– ट्राफिक प्रहरी कार्यालयले पछिल्लो समय जिल्लाका ग्रामीण सडकमा पनि सचेतना अभियान सञ्चालन गरेको छ । जिल्ला सदरमुकामको बागबजार–बगरकोट सडकमा सवारी चालक र यात्रुको चेतनाका लागि ट्राफिक नीयमसहित सन्देशमूलक बोर्ड राखेर ट्राफिक प्रहरीले जनचेतना गराउन थालेको हो ।

उक्त सडकमा सवारी साधनको चाप बढ्दै जान थालेकाले ट्राफिक नीयमको पालनका साथै सम्भावित दुर्घटनाबाट बच्न यस्तो अभियान थालिएको कार्यालय प्रमुख देवहादुर खत्रीले बताए ।

यो सडकमा पछिल्लो समयमा सवारी साधनको चाप बढ्दै जाँदा सडक दुर्घटनाको जोखिम पनि बढ्न थालेकाले चालक र यात्रुलाई सचेत गराएर सभाबित दुर्घटना कम गराउन सकिने जानकारी दिँदै उनले भने, “सडकको जोखिम भएका अन्य स्थानमा पनि यस्ता कार्यक्रम गर्दै आएका छौं ।”

सडक कालोपत्रे भएसँगै सवारी साधनको गति पनि बढदै जाँदा दुर्घटना हुन सक्ने भएकाले गाउँपालिकाको सहयोगमा चेतनामुलक तथा सन्देशमूलक होर्डिङ बोर्ड राखिएको गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले बताइन ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  २ : ३० बजे

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

क्वार्टरफाइनल समीकरण पूरा, कुन टिम कोसँग ?

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा क्वार्टरफाइनल समीकरण पूरा भएको

कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै

१३ मिनेटमा ३ गोल गर्दै इजिप्टविरुद्ध अर्जेन्टिनाको पुनरागमन जित

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना अन्तिम ८ मा