नेहासँग रोहनप्रीतले यसरी गरेका थिए बिहेको प्रस्ताव « Khabarhub

नेहासँग रोहनप्रीतले यसरी गरेका थिए बिहेको प्रस्ताव


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड गायिका नेहा कक्कडको नयाँ सम्बन्धलाई लिएर बलिउडमा चर्चा छ । उनले छिट्टै नै रोहनप्रीत सिंहसँग बिहे गर्न लागेकी छिन् ।

यसैबीच नेहाले रोहनप्रीतसँगको एक तस्वीर शेयर गरेकी छिन् । नेहाले उक्त तस्वीरमा रोहनप्रीतले कसरी आफूलाई बिहेका लागि प्रस्ताव गरेका थिए भन्नेबारे बताएकी छिन् ।

 

View this post on Instagram

 

The day He proposed to Me!! 🥰🙊😇 @rohanpreetsingh Life is more beautiful with You ♥️🙌🏼 #NehuPreet #NehuDaVyah

A post shared by Neha Kakkar (@nehakakkar) on

नेहाले उक्त तस्वीर सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेकी छिन् । तस्वीरमा रोहनप्रीतले एक कार्ड बोकेका छन् । उक्त कार्डमा लेखिएको छ – मसँग बिहे गर्छौ ?

इटाइम्सको रिपोर्टअनुसार नेहा र रोहनको बिहे दिल्लीमा हुनेछ । यसका लागि नेहा बिहीवार बिहानै आफ्नो परिवारका साथ दिल्ली जानेछिन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  ३ : ४३ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल