नेपालमा रहेका भारतीय युवाले ‘अक्टाेबर २२’लाई कालो दिनका रुपमा मनाए  « Khabarhub

नेपालमा रहेका भारतीय युवाले ‘अक्टाेबर २२’लाई कालो दिनका रुपमा मनाए 


६ कार्तिक २०७७, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडाैं- नेपालमा बसिरहेका भारतीय यूवाहरूले अक्टाेबर २२ तारेखलाई कालाे दिनकाे रूपमा मनाएकाे छन्।

काठमाडाैँकाे महराजगन्जस्थित पाकिस्तान दूतावास अगाडि उनीहरूले र्‍याली निकालेर विभिन्न नारा लगाउँदै अक्टाेबर २२ तारेखलाई कालाे दिनकाे रूपमा मनाएका हुन् ।

उनीहरुले ‘पकिस्तान काश्मिर छाेड’, ‘पाकिस्तानी सेना- हत्या हिंसा बलात्कार बन्द गर’ लगायतका नारा लगाउँदै पकिस्तानविरूद्ध प्रदर्शन गरेका थिए।

भारतीयहरूले आजको दिनलाई विश्वभर ‘कालो दिवस’ मनाएको छ । साेही अनुसार नेपालमा रहेका भारतीय नागरिकहरुले पनि कालाे दिवस मनाइएकाे बुझिएको छ।

अक्टोबर २२ सन् १९४७ मा पाकिस्तानी आक्रमणकारीहरूले जम्मू कश्मीरमा गरेको आक्रमणको घटनालाई लिएर भारतले कालो दिवसको रूपमा मनाउँदै आएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  ७ : ५० बजे

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले