डाक्टरमा कोरोना देखिएपछि हुम्ला जिल्ला अस्पताल सिल « Khabarhub

डाक्टरमा कोरोना देखिएपछि हुम्ला जिल्ला अस्पताल सिल


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– अस्पतालमा कार्यरत डाक्टरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि हुम्ला जिल्ला अस्पताल सिल गरिएको छ ।

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि बढ्दो जोखिमलाई ध्यानमा राखेर अस्पतालका आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको अस्पतालले जानकारी दिएको छ ।

अस्पताल प्रशासनले सूचना टाँसेर अस्पताल सिल गरेको हो । अस्पतालका सूचना अधिकारी भक्ति फडेराले अर्को सूचना जारी नहुँदासम्म आकस्मिक बाहेकका सबै सेवा बन्द रहने जानकारी दिए ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  २ : ५३ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : एमाले सचिव बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले गत वर्ष भदौ

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष