काठमाडौं, भक्तपुर र धनुषाका सीडीओको सरुवा « Khabarhub

काठमाडौं, भक्तपुर र धनुषाका सीडीओको सरुवा


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ।

आइतबार काठमाडौं, भक्तपुर र धनुषाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ।

काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा कालि पराजुली, भक्तपुरमा प्रेम भट्टराई र धनुषामा बन्धु बास्तोलालाई सरुवा गरिएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई गृहमन्त्रालय सरुवा गरिएको छ। प्रेम भट्टराई धनुषामा कार्यरत थिए।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ७ : १९ बजे

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व