उपाध्यक्ष वामदेवलाई भेट्न भैंसेपाटी पुगे बादल « Khabarhub

उपाध्यक्ष वामदेवलाई भेट्न भैंसेपाटी पुगे बादल


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दुई अध्यक्षको समूहका बैठकमा सहभागी नभएका नेकपा सचिवालय रामबहादुर थापा बादलले पनि भेटवार्तालाई तीव्रता दिन थालेका छन् ।

गृहमन्त्रीसमेत रहेका बादल उपाध्यक्ष वामदेव गौतमलाई भेट्न गौतम निवास भैंसेपाटी पुगेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले आ-आफ्नो पक्षको भेलामा आउन आग्रह गरेपछि भएको थापा र गौतमको भेटलाई महत्वका साथ हेरिएको छ ।

बादल र गौतम तेस्रो धार निर्माण गर्न लागेको आँकलन गरिएको छ । यसअघि आजै ओलीसमूहले बालुवाटारमा केन्द्रीय कमिटी बैठक गरेको थियो भने प्रचण्ड नेपाल समूहको केन्द्रीय कमिटी बैठक बबरमहलमा जारी छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ३ : १६ बजे

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त

अर्थमन्त्रीसँग वनमन्त्रीको भेट, रासायनिक मलको आपूर्तिबारे छलफल

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री

पोखरा आइपुग्यो फ्लाइ दुबईको विमान, आजै यात्रु लिएर फर्कने 

काठमाडौं– फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान