थरुहट मोर्चाद्वारा आन्दोलनका कार्यक्रम घोषणा « Khabarhub

थरुहट मोर्चाद्वारा आन्दोलनका कार्यक्रम घोषणा


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थरुहट थारुवान राष्ट्रिय मोर्चाले १४ बुँदे माग राख्दै संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

मोर्चाले काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरी आफूहरुका माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएको हो ।

थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा भएको घटनाको मूख्य दोषी भन्दै जेलमा राखिएका रेशम चौधरीसहित ११ जनाको मुद्धामा माफी दिनुपर्ने, थरुहट क्षेत्रमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरुमा थारुभाषालाई सरकारी कामकाज भाषाको मान्यता दिनुपर्ने लगायतका विभिन्न मागहरु राखिएको छ ।

मागको सुनुवाई नभए आगामी फागुन ५ गतेदेखि आन्दोलन शुरु गर्ने मोर्चाले जनाएको छ ।

विज्ञप्ति यस्तो छ

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ६ : ०२ बजे

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौं – सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

दैनिक एक हजार ५०० ई-राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने

काठमाडौं– राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन

वालेन्द्रको ‘लाज ढाक्न’ रविलाई भ्याइ-नभ्याइ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री बनेका वालेन्द्र शाह देशमा गम्भीर

सुनसरी घटना : छानबिन समितिमा दुई सदस्य थप

काठमाडौं– सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा